१९ लाख बढी मूल्यको फर्सीको बीउ बरामद
baahrakhari.com · Tue Jun 02 14:31:17 GMT 2026

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले झन्डै साढे १९ लाख रूपैयाँ बराबरको अवैध फर्सीको बीउ बरामद गरेको छ ।
नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्नका लागि लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले उक्त परिमाणको बीउ बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
भन्सार विभाग