दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार हुँदै
ratopati.com · Fri Sep 18 09:10:31 GMT 2026
काठमाडौँ । दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार काठमाडौंमा आयोजना हुने भएको छ । गोर्खा प्रोमोसन्सको आयोजनामा हुने प्रतियोगिता ठमेलस्थित क्लब नोभामा दिउँसो २ बजेपछि सुरु हुनेछ ।
प्रतियोगिताबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले नेपाल र भारतका गरी १४ जना खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)