महासचिव केशव झासहित ९ नेताले छाडे राष्ट्रिय मुक्ति पार्टी
lokaantar.com

राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशवकुमार झासहित ९ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।
शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र महतोलाई सम्बोधन गर्दै उनीहरूले साधारण सदस्य समेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)