गोली र लागुऔषधसहित भक्तपुरबाट एक युवक पक्राउ
lokaantar.com

भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्ती क्षेत्रबाट प्रहरीले दुई राउण्ड गोली तथा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मंगलबार साँझ प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका एक युवकलाई नियन्त्रणमा लिएर जाँच गर्दा उक्त सामग्री बरामद भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)