मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलियामा लाखौँ कामदारको तलब बढ्ने

himalpress.com · Tue Jun 02 14:38:03 GMT 2026

काठमाडौँ– अस्ट्रेलियामा लाखौँ कामदारको तलब वृद्धि हुने भएको छ।

राष्ट्रिय न्यूनतम ज्याला निर्धारण गर्ने निकायले गरेको वार्षिक ज्याला पुनरावलोकनपछि न्यूनतम ज्यालामा करिब ६ प्रतिशतको वृद्धि गर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)