सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नेपाल नियुक्त
nepalpress.com · Tue Jun 02 14:36:19 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कञ्चनपुरका रामचन्द्र नेपाल नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका संरक्षक कमल बहादुर शाह ले नेपाललाई कुलपतिमा नियुक्त गरेका हुन्।
त्यस्तै, कञ्चनपुरकी सरस्वती दाहाल उपकुलपतिमा नियुक्त भएकी छन् भने कैलालीका सुरत रावत सदस्य सचिवमा नियुक्त भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)