बाढी पीडितका लागि पाल्पा कारागारका कैदीबन्दीले गरे ८३ हजार सहयोग
setopati.com · Fri Sep 18 09:20:01 GMT 2026

पाल्पा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि ८३ हजार रूपैयाँ सहयोग उपलब्ध गराएका छन्।
कारागारमा रहेका कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम संकलन गरी बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)