लुम्बिनी आध्यात्मिक गन्तव्य हो : संस्कृति तथा पर्यटन मन्त्री
ekantipur.com · Fri Sep 18 09:18:15 GMT 2026

लुम्बिनी आध्यात्मिक गन्तव्य हो : संस्कृति तथा पर्यटन मन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, युनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)