टनेलमा भेटिन थाले शव, २३ औँ दिन माथिल्लो त्रिशूली-१ मा भेटिए ६ शव
ukeraa.com

काठमाडौं : चिलिमेको टनेलबाट ५ शव फेला परेपछि खोजी तथा उद्धार टोली बाढी आएको २३ औँ दिन शुक्रबारबाट माथिल्लो त्रिशूली-१ को टनेल केन्द्रित भएको छ। खोजीको कामले गति लिएसँगै शुक्रबार टनेलबाट ६ वटा शव निकालिएको छ।
यसमा करिब ५० जना फसेको आंकलन छ। टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा ती शवहरू अल्झिएको अवस्थामा फेला परेका हुन्। टनेलको भित्री भागमा अन्य शव जस्तो आकृति देखिएकाले मृत्यु हुनेको संख्या बढ्ने देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)