यातायात व्यवस्था विभागले सरोकारवालासँग माग्यो बाढीबाट भएको क्षति विवरण
onlinekhabar.com · Fri Sep 18 09:19:44 GMT 2026

२ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले सरोकारवालासँग बाढीबाट भएको क्षतिको विवरण माग गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयले यातायात क्षेत्रमा भएका क्षतिको विवरण संकलन गर्न एक समिति गठन गरेको छ । समितिका लागि आवश्यक विवरण विभागले सार्वजनिक सूचना जारी गर्दै आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)