कुमारी माजुको आशीर्वाद लिन पुगे धवलशमशेर
khabarhub.com · Fri Sep 18 09:20:16 GMT 2026

काठमाडौं – जय नेपाल पार्टीका सभापति डा. धवलशम्सेर राणाले कुमारी माजुको शुक्रबार पूजा–अर्चना गरी आशीर्वाद लिएका छन् ।
कुमारी माजुको दर्शन गर्नुका साथै सभापति राणाले हनुमानढोका दरबार क्षेत्रस्थित मरु गणेश, गुरु गोरखनाथ, तलेजु भवानी, काल भैरव, स्वेत भैरव लगायत मठमन्दिर तथा शक्तिपीठमा पूर्जा–अर्चना गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)