अटो दुर्घटनामा चालकको मृत्यु, यात्रु सबै सकुशल
setopati.com · Fri Sep 18 09:24:29 GMT 2026

बाँकेमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
खजुरा गाउँपालिका-२ रिमझिम चोकको भित्री सडकमा भे.२ ह. २१ नम्बरको अटो अनियन्त्रित भई सडकबाट खेतमा पल्टिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)