जनमतको नेतृत्वमा सीकेको निरन्तरता
himalpress.com · Fri Sep 18 09:23:41 GMT 2026

काठमाडौँ- जनमत पार्टीको अध्यक्षमा सीके राउत एकल उम्मेदवारी दर्ता भएको छ। वीरगञ्जमा जारी पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत बिहीबार अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी दर्ता भएको हो।
अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेदवारी दर्ता भएपछि जनमत पार्टीको आगामी नेतृत्व फेरि उनले नै सम्हालने लगभग पक्का छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)