वीरगन्ज भन्सारबाट भदौमा लक्ष्यको ९९.७५ प्रतिशत राजस्व संकलन
ekantipur.com · Fri Sep 18 09:14:37 GMT 2026

वीरगन्ज भन्सारबाट भदौमा लक्ष्यको ९९.७५ प्रतिशत राजस्व संकलन
वीरगन्ज भन्सार कार्यालयका अनुसार भदौका लागि २३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा २३ अर्ब ४ करोड १५ लाख रुपैयाँ संकलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)