त्रिशूली हाइड्रोको अडिट–३ टनेलमा ६ शव फेला
barnanmedia.com · Fri Sep 18 09:12:10 GMT 2026

सुवा । भोटेकोशी बाढीपछि थुनिएको त्रिशूली हाइड्रोको परियोजना–१ भित्र ६ वटा शव फेला परेका छन् ।
नेपाली सेनाका अनुसार संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला पारेको हो
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)