विदेशिने युवाले गाउँमै लगाए २ करोड, सञ्चालनमा ल्याए पिउने पानी उद्योग
bishowkhabar.com · Fri Sep 18 09:22:33 GMT 2026

काठमाडौं– युवा पुस्ता रोजगारी, अध्ययन तथा अन्य अवसरका लागि विदेशिने क्रम बढिरहेका बेला पाल्पाका केही युवाले भने गाउँमै लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका छन् ।
तानसेन नगरपालिका–७ प्रभासका रामजी ढुङ्गाना, लक्ष्मण ढुङ्गाना र विराज ढुङ्गानाले करिब २ करोड रुपैयाँ लगानीमा ‘सिएन पिउने पानी उद्योग’ सञ्चालनमा ल्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)