नोबेल मेडिकल कलेजलाई जिल्ला प्रशासनको निर्देशन : अतिरिक्त शुल्क नलिनू
ekantipur.com · Wed Dec 22 01:12:38 GMT 2021
मोरङ — एमबीबीएस भर्ना भएका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन र पठनपाठन सुरु गर्न जिल्ला प्रशासन कार्यालय मोरङले नोबेल मेडिकल कलेज विराटनगरलाई मंगलबार निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अभिभावक र कलेजका प्रतिनिधिसँगको छलफलपछि अतिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन् । आयोगले तोकेभन्दा बढी अतिरिक्त शुल्क नलिन र पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको प्रजिअ दाहालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)