शिक्षक माग गर्दै विद्यार्थी आन्दोलित
nepalviews.com · Fri Jan 03 16:46:11 GMT 2025

भैरहवा । शैक्षिक सत्र सुरु भएदेखि नै गणित र विज्ञान विषयको शिक्षक नभएको भन्दै यहाँको रोहिणी गाउँपालिका–४ तरकुलहास्थित नवजीवन आधारभूत विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)