१८ दिनदेखि आन्दोलनरत पक्षसँग दलित विधेयक तत्काल अघि बढाउने संसदीय समितिकाे सहमती
nepalpress.com · Fri Jan 03 16:15:12 GMT 2025

सुर्खेत । ६ वर्षदेखि कर्णाली प्रदेश सभामा अलपत्र रहेको दलित विधेयक तत्काल अघि बढाउने संसदीय समितिसँग आन्दोलनरत पक्षसँग सहमती भएको छ । १८ दिनदेखि जारी दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपाल र कर्णाली प्रदेश सभा अन्तर्गतको सामाजिक विकास समितिविच उक्त विधेयक तत्काल अघि बढाउने सहमती भएको हो ।
सामाजिक विकास समिति सभापति नभएको अवस्थामा समितिका ज्येष्ठ सदस्य पूर्णबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकमा आन्दोलनरत पक्षसँग २ बुदेँ सहमती भएसँगै आन्दोलन स्थगित गरिएको दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालका संयोजक गम्भिरसिंह भुलले नेपाल प्रेसलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)