बागमती मन्त्रिपरिषद् बैठकः श्रम मन्त्रालयको प्रदेश सचिवमा भारतीलाई पदस्थापन
dcnepal.com · Fri Jan 03 17:24:37 GMT 2025

मकवानपुर। बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीका अधिकृत वीरेन्द्रदेव भारतीलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको प्रदेश सचिवमा र प्रदेशले ११औँ तहमा बढुवा भएका निरञ्जन श्रेष्ठलाई वन, अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरीको निर्देशकको जिम्मेवारीसहित पदस्थापना गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)