कालीगण्डकीमा बालिकाको शव फेला
gorkhapatraonline.com · Fri Jan 03 17:32:10 GMT 2025

इमान सिं राना
रामपुर (पाल्पा), पुस १९ गते । नौ दिनदेखि सम्पर्कविहिन भएकी बालिकाको शव कालीगण्डकी नदीमा भेटिएको छ । जिल्लाको रामपुर नगरपालिका –८, रानीबास बस्ने १६ वर्षीया पुजना श्रेष्ठको शव शुक्रबार रामपुर –६, स्थित कालीगण्डकी नदी किनारमा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)