सुनिता दनुवारको सम्झनामा श्रद्धाञ्जली सभा
newsofnepal.com · Fri Jan 03 17:44:07 GMT 2025

काठमाडौँ।
मानव बेचबिखन विरुद्धकी अभियन्ता स्वर्गीय सुनिता दनुवारको सम्झनामा काठमाडौँमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शुक्रवार आयोजित सभामा विभिन्न संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)