चिकित्सकमाथिको आक्रमणमा मन्त्रालय जिम्मेवार छ - निर्देशक सिंह
nepalviews.com · Fri Sep 18 09:31:05 GMT 2026

जनकपुर । प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.जामुन प्रसाद सिंहले कुनै पनि चिकित्सकमाथि हुने आक्रमणको घटनाको मुख्य दोषी शिक्षा मन्त्रालय रहेको बताएका छन् । उनले जनताको बौद्धिकस्तर कमजोर हुनुको कारणले नै यस्ता घटनाहरु घट्ने गरेको दाबी गरेका छन् ।
हिजो (बिहीबार) जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा प्रसुती गराउन आएकी महिलाको आफन्तहरुले काउन्सिलिङ गरेका चिकित्सक डा. सरोज साहमाथि हातपात गर्नुका साथै उनको मोबाइल फोन पनि खोसेर लगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)