कर्णाली सरकारकाे नीति तथा कार्यक्रम बुधबार सार्वजनिक हुने
shilapatra.com · Tue Jun 02 14:51:00 GMT 2026

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृति दिएको छ ।
मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम स्वीकृत गर्दै बुधबार बस्ने प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)