जबरजस्ती करणी उद्योग मुद्दामा फरार एकजना पक्राउ
baahrakhari.com · Wed Feb 08 23:51:00 GMT 2023
काठमाडौं । प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–३ का ४५ वर्षीय युवराज भन्ने यामनाथ पौडेल रहेका छन् । उनलाई तीन महिना कैद र तीन हजार जरिवाना तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)