मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीरमा अल्झिएको भे‌डागोठालाको जीवन

deshsanchar.com · Sat Jun 27 15:40:15 GMT 2026

गोरखा – गोठ नजिकैको इसराङ भीरबाट खसेको भेडा समात्न हाम्फालेका चुमनुब्री ३ पाङसिङका ६७ वर्षीय लारा गुरुङ फर्किएनन्। भेडा जोगाउन खोज्दा जीवन गुमाएका लारा न पहिलो व्यक्ति हुन्, न अन्तिम। उनको कथाले उत्तरी गोरखाको भेडा गोठालाको जीवन कति जोखिमपूर्ण छ भन्ने सवाल उजागर गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)