पाँच वर्षमा क्यान्सरका बिरामी झण्डै दोब्बरले बढे
deshsanchar.com · Sat Jun 27 14:25:46 GMT 2026

काठमाडौँ – विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढेका स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक हिरादेवी निरौलाले पाँच वर्षमा क्यान्सरको उपचारबापत सहुलियत लिने बिरामी दोब्बरले बढेको जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)