राज्यको नीति निर्माण तहमा सबै समुदायको पहुँच र प्रतिनिधित्व सुनिश्चित
ratopati.com · Fri Sep 18 09:36:58 GMT 2026

बागमती। स्थानीय तहका जनप्रतिनिधिले नेपाली जनताले गरेको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विभिन्न जातजाति र समुदायको राज्यको नीति–निर्माण तहमा पहुँच र प्रतिनिधित्व सुनिश्चित गरेको बताएका छन्।
११औँ संविधान दिवसका अवसरमा उनीहरुले संविधाले समावेशिता एवं समान सहभागिताको प्रत्याभूति गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)