राप्रपा महाधिवेशन : भोटिङ मेसिनको गणना सकियो, कागजी मतपत्रको कुरै मिलेन
baahrakhari.com · Sat Dec 04 20:12:00 GMT 2021
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको विद्युतीय भोटिङ मेसिनतर्फको मतगणना सकिएको छ ।
पदाधिकारीतर्फ उपाध्यक्ष, महामन्त्री र सहमहामन्त्री तथा सदस्य पदका लागि विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको थियो । त्यसको गणना सकिएको पार्टीको निर्वाचन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)