मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओली नेतृत्वको टोली स्वदेश फिर्ता

gorkhapatraonline.com · Fri Aug 08 18:45:29 GMT 2025

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २४ गते । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएको छ । तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज उहाँ नेतृत्वको टोली स्वदेश फर्केको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)