बेनीको शिरमा बन्याे ‘रावण पार्क’
deshsanchar.com · Wed Jul 16 17:15:52 GMT 2025

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा पुगेको छ। परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञानआर्जन गर्न प्रयोग गर्ने ‘पछै’ जिल्ला सदरमुकाम बेनी बजारबाट उत्तर पश्चिमतर्फको डाँडामा अवस्थित छ। ढलोट धातुको २१ फिट अग्लो रावणको मूर्तिमा १० वटा टाउको, जनै राख्ने र सरसफाइ गर्नेबाहेक सबै काम सकिएको छ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले करिब ९४ प्रतिशत भौतिक प्रगति भएको रावण पार्क आगामी असोजमा सम्पन्न गर्ने लक्ष्यसहित ठेक्काको म्याद थप गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)