रिलायन्स स्पिनिङ मिल्स सम्मानित, अक्षय गोल्यान बने ‘सीआईपी’
clickmandu.com · Wed Jul 16 17:23:32 GMT 2025

काठमाडौं । सरकारले यस वर्षको महत्त्वपूर्ण व्यावसायिक व्यक्तित्व (सीआईपी) का रुपमा रिलायन्स स्पिनिङ मिललाई सम्मानित गरेको छ । भारततर्फ निर्यात गरेर सबैभन्दा बढी रकम आर्जन गरेको आधारमा रिलायन्स मिल्सलाई सरकारले सम्मानित गरेको हो ।
सरकारको सम्मान रिलायन्सका तर्फबाट गोल्यान ग्रुपको प्रबन्ध निर्देशक ३६ वर्षीय अक्षय गोल्यानले ग्रहण गरे । अक्षयको नेतृत्वमा रहेको रिलायद्दस आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । गोल्यान विगत १२ वर्षभन्दा लामो समयदेखि गोल्यान ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका छन् भने विभिन्न कम्पनीहरूको नेतृत्व गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)