मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षौंसम्म लाइसेन्स ओगटेर बस्ने प्रवृत्ति अन्त्य गर्न सांसदहरूको माग

makalukhabar.com · Fri Sep 18 09:40:37 GMT 2026

काठमाडौं । खानी तथा खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति लिएर वर्षौंसम्म काम नगरी प्राकृतिक स्रोत ओगटेर राख्ने प्रवृत्ति अन्त्य गर्न सांसदहरूले माग गरेका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रवारको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले खानी क्षेत्रलाई व्यवस्थित, वैज्ञानिक र स्थानीय समुदायको हित हुनेगरी नियमन गर्नुपर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)