अरुले नसकेको काम हामीले गर्यौं, मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड
kendrabindu.com · Fri Sep 18 09:43:57 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भएका बेला भारतबाट मुर्रा जातका भैँसी ल्याएको विषय सामान्य नभएको बताएका छन्।
नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफूले मुर्रा भैँसी ल्याएको विषयमा विरोधीहरूले खिल्ली उडाए पनि त्यसका पछाडि किसानको जीवनमा परिवर्तन ल्याउने उद्देश्य रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)