‘बृहत्तर लुम्बिनी’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु : सम्पदा संरक्षण र आर्थिक विकासलाई सँगै लैजानुपर्नेमा जोड
aarthiknews.com

भैरहवा । लुम्बिनीको ऐतिहासिक, पुरातात्विक तथा आध्यात्मिक पवित्रता जोगाउँदै स्थानीय समुदायलाई आर्थिक रुपमा लाभान्वित गराउने गरी बृहत्तर लुम्बिनी क्षेत्रको विकास अघि बढाइने भएको छ ।
लुम्बिनीको दिगो विकास, सम्पदा संरक्षण र पर्यटन विस्तारलाई एकीकृत गर्ने रणनीति तय गर्न अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञ, सरकारी अधिकारी तथा विकास साझेदारहरू जुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)