पार्टी फुटाएर भएपनि अध्यक्ष बनिरहने गोप्य ‘प्लान’मा ओली, ‘डोनर’हरू नेताका घरघरमा
barnanmedia.com · Fri Sep 18 09:33:32 GMT 2026

नेकपा एमालेभित्र भित्रभित्रै सल्किएको भुसको आगो अब विस्फोटको बिन्दुमा पुगेको छ । हिजोसम्म सम्पूर्ण शक्ति आफ्नै मुठीमा राखेका अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै विश्वासपात्रहरू विष्णु पौडेल र शंकर पोखरेलको ‘घेराबन्दी’मा परेपछि अन्ततः नयाँ दल खोल्ने निष्कर्षमा पुगेका छन् ।
एमालेकै उच्च स्रोतका अनुसार पार्टीभित्र अल्पमतमा पर्ने निश्चित जस्तै भएपछि ओलीले निकटस्थहरूलाई ‘एमाले फुट्ने र आफूले नयाँ पार्टी बनाउने’ सन्देश दिइसकेका छन् । उनले आफू निकट नेता र केही व्यापारीहरूसँगको गोप्य भेटमा ‘पार्टीको नाम र सूर्य चिह्न विष्णु–शंकरले लगे पनि आफू नयाँ राष्ट्रवादी शक्ति बनाएर अघि बढ्न तयार रहेको’ विस्फोटक ब्रिफिङ गर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)