सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध
nagariknews.nagariknetwork.com · Sat Jun 06 10:56:54 GMT 2026

सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ।
पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)