रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता
khabarhub.com · Sat Jun 06 11:22:39 GMT 2026

रसुवा – हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता सुरु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)