कृषि र पशु बिमाको भुक्तानीलाई प्रभावकारी बनाइन्छ : कृषिमन्त्री
ratopati.com · Fri Sep 18 09:46:57 GMT 2026

काठमाडौँ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएका समस्याहरूको समाधान र किसानको हितका लागि मन्त्रालयले विभिन्न नीतिगत व्यवस्था गरिरहेको बताएकी छिन्।
राष्ट्रिय सभाको शुक्रबारकाे बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले बिमा र राहत वितरणलाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)