दशैँ–तिहारलगत्तै सरकारविरुद्ध सडकमा उत्रिन्छौँः प्रचण्ड
makalukhabar.com · Fri Sep 18 09:49:36 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दशैं–तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
शुक्रवार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै दाहालले सरकारका गतिविधि तथा कार्यशैलीविरुद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने काम भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)