नेतृत्वको हस्तान्तरणमार्फत एमालेलाई पुनर्जागृत गराउनुपर्छ -योगेश भट्टराई
kendrabindu.com · Fri Sep 18 09:49:43 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वको हस्तान्तरण मार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताएका छन् ।
रिपोटर्स क्लवले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले एमाले यथास्थितिमा रहन नसक्ने भन्दै नीति, संगठनात्मक ढाँचा, कार्यशैली, बोली–वचनको पुनरावलोकन र नेतृत्वको हस्तान्तरण मार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)