रसुवागढी र तातोपानी बन्द हुँदा कोरलाबाट २ महिनामै ३ अर्ब राजस्व
bishowkhabar.com · Fri Sep 18 09:46:45 GMT 2026

काठमाडौं – नेपाल–चीन व्यापारका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको मुस्ताङको कोरला नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामै ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि कोरला नाकाबाट व्यापारिक गतिविधि बढ्दा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)