मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक

ratopati.com · Fri Sep 18 09:51:19 GMT 2026

काठमाडाैँ । सूर्य नेपाल प्रा. लि.को सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रा. लि. (SNVPL) ले नेपालमा मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती सार्वजनिक गरेको छ।

यस नयाँ उत्पादनमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध—Absolute, Royale र Intensity—एउटै प्याकमा समावेश गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)