सरकारले दमन सुरु गर्यो, अब आन्दोलन गर्छौं : संयोजक दाहाल
nagariknews.nagariknetwork.com · Fri Sep 18 09:44:58 GMT 2026

नेकपाका संयोजक पुष्पकमल दाहालले सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन्।
अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक दाहालले सरकारको दमनविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)