पाल्पामा दुई करोड लगानीमा पानी उद्योग सञ्चालन
rajdhanidaily.com · Fri Sep 18 09:50:25 GMT 2026

पाल्पा । पछिल्लो समय युवा वैदेशिक रोजगारी, शिक्षालगायत कामले गाउँबाहिर जाने क्रम बढिरहेको अवस्थामा यहाँका युवाले भने गाउँमा लगानी गरेर पानी उद्योग सञ्चालन गरेका छन् । जिल्लाको तानसेनका युवाले गाउँमा रु दुई करोड लगानीमा पिउने पानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
एकातिर युवाहरू विदेशिदै जानु र अर्कोतर्फ यहाँको व्यापार(व्यवसायको गतिविधि विस्तारै सुस्ताउँदै गइरहेका बेला रामजी ढुङ्गाना, लक्ष्मण ढुङ्गाना र विराज ढुङ्गानाले तानसेन नगरपालिका-७ प्रभासमा ‘सिएन पिउने पानी उद्योग’ सञ्चालनमा ल्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)