योगेशको आरोप- पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष ओलीले हस्तक्षेप गरे
khabarhub.com · Fri Sep 18 09:50:15 GMT 2026

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको हस्तान्तरण मार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताएका छन् ।
रिपोटर्स क्लवले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले एमाले यथास्थितिमा रहन नसक्ने भन्दै नीति, संगठनात्मक ढाँचा, कार्यशैली, बोली–वचनको पुनरावलोकन र नेतृत्वको हस्तान्तरण मार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)