पुँजीबजार सुधार कार्ययोजनाले लगानी बढ्ने उद्योग वाणिज्य महासंघको विश्वास
clickmandu.com · Fri Sep 18 09:54:15 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले पुँजीबजारको विकास, विस्तार तथा सुधारका लागि अघि सारेका नयाँ कार्ययोजना प्रभावकारी कार्यान्वयन हुन सके लगानीको वातावरण सुधार भई अर्थतन्त्र चलायमान हुने अपेक्षा गरेको छ ।