लन्डनबाट बंगलादेश उडिरहेको विमानभित्र दुई यात्रुबीच कुटाकुट, अन्य यात्रुहरू त्रसित (भिडियो)
clickmandu.com · Fri Sep 18 09:52:03 GMT 2026

एजेन्सी । लन्डनबाट बंगलादेशतर्फ गइरहेको विमान बंगलादेश एयरलाइन्सको उडानमा आकाशमै यात्रुहरूबीच हात हालाहाल भएको छ । त्यसको भिडियोमा अन्य सहयात्रीहरू त्रसित भएर हेरिरहँदा दुई यात्रुले एकअर्कालाई मुक्का हानिरहेको देखिन्छ ।
ढाका ट्रिब्युनको एक रिपोर्ट अनुसार, विमान उडिरहेकै बेला दुई पुरुषबीच चर्को विवाद भएको थियो र त्यो पछि कुटाकुटमा परिणत भयो । उक्त होहल्लाका कारण बालबालिका र वृद्धवृद्धासहित यात्रुहरूमा त्रास फैलिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)