चलचित्र ‘बुकी फूल’ निर्माण हुँदै, दयाहाङले सुरु गरे नयाँ फिल्म
sutranews.com · Fri Sep 18 09:50:25 GMT 2026

गण्डकी । गुरुङ समुदायको इतिहास, संस्कृति, सामाजिक जीवन र परम्परालाई कथावस्तु बनाउँदै चलचित्र बुकी फूल निर्माण हुने भएको छ । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा गुरुङ परम्पराअनुसार चलचित्रको शुभमुहूर्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)