शेरधनले आफूमाथि लगाएको आरोपबारे सुदनको जवाफ- नैतिकहीन अभिव्यक्ति
nepalpress.com · Fri Sep 18 09:52:24 GMT 2026

काठमाडौं । पूर्वमन्त्री एवं श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले आफूमाथि एमाले नेता शेरधन राईको आरोप नैतिकहीन अभिव्यक्ति भएको बताएका छन् ।
राईले केही दिनअघि सुनसरीमा पार्टीको कार्यक्रममा किराती एक थान मुख्यमन्त्री पाइले लोभले हर्क साम्पाङको चाकडीमा लागेको आरोप लगाएका थिए । साथै श्रम संस्कृतिमा राजनीतिक चेतना नभएका र जनजाति ‘डल्लै’ माटोमा लागेकाले चुनौती थपिएको टिप्पणी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)